विश्वकै होचो चन्द्रबहादुर डाँगीको निधन
विश्वकै होचो व्यक्ति चन्द्रबहादुर डाँगीको ७६ वर्षको उमेरमा
अमेरिकामा निधन भएको छ ।
केही समयदेखि अमेरिकामा रहँदै आएका डाँगीको
अमेरिकामा निधन भएको छ ।
केही समयदेखि अमेरिकामा रहँदै आएका डाँगीको
अमेरिकाको ल्यान्डनस्थित जोहन्सन ट्रपिकल अस्पतालमा
उपचारका क्रममा शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
दाङका स्थायी निवासी डाँगीको उचाई १ फिट साढे नौ इन्च (५४.६ सेमी)
र तौल १२ किलो रहेको थियो ।
डाँगीले २०६८ साल फागुन १४ गते ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’बाट विश्वकै होचो पुरुषको प्रमाणपत्र पाएका थिए ।

About Admin MC3
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.