वैदेशिक रोजगारीमा जाने योजना छ भने यी ६४ जना दलालबाट जोगिनुहोस् : नत्र जीवन बर्वाद बन्नेछ !
काठमाडौ । वैदेशिक रोजगारमा जाँदा बिभिन्न प्रलोभनमा पारी दलाली गर्ने ६४ जनाको नाम प्रहरीसँग छ । उनीहरुले देशभरीकै सोझा, गरिब जनतालाई ठगेको उजुरी छ । बैदेशिक रोजगार बिभागले प्रहरीलाई बुझाएको नामसुची अनुसार उनिहरु वैदेशिक रोजगारीका नाममा ठग्ने, ओसारपसार गर्ने तथा बेचविखनमा संलग्न समेत रहेका छन् । यिनिहरुमध्ये केहिलाई प्रहरीले पक्राउ गरिसकेको भएपनि अझै केहि पक्राउ हुन सकेका छैनन् । यी दलाललाई चिन्नुहोस् । झुक्किएरपनि यीनिहरुको नजिक नपुग्नुहोस् । सबैलाई चिन्ने बनाउन सक्दो सेयर गर्नुहोस् ।
को-को छन् ६४ जना दलालको लिस्टमा ?
- १. दिसित खड्का (सिन्धुपाल्चोक)
- २. अर्जुन प्रसाद कोइराला (बेनी एन्जल इन्टरनेशनल प्रा.लिका संचालक)
- ३. सूर्या बहादुर छन्त्याल (निसिखोला-२, बाग्लुङ्ग)
- ४. प्रेम बहादुर गुरुङ्ग (चौबिसे गाउँपालिका, धनकुटा)
- ५. रुद्र बहादुर गुरुङ्ग (मुरलीभन्ज्याङ्ग, धादिङ्ग)
- ६. मिस्टर बाबु सुर्खेती (गोरखा)
- ७. मन प्रसाद लिम्बु (ताप्लेजुङ्ग)
- ८. ललन बैठा (रौतहट)
- ९. शुर्य बहादुर घर्ति (दोलखा)
- १०. बसन्त बहादुर राइ (मोरङ्ग)
- ११. सुनिल कुमार श्रेष्ठ (ताप्लेजङ्ग)
- १२. पुयाम बहादुर खत्री (पर्बत)
- १३. अजय तामाङ्ग (भक्तपुर)
- १४. सरु राना मगर (मकवानपुर)
- १५. सुरेश पटेल (पर्सा)
- १६. दुर्गा कार्की (काठमाडौँ)
- १७. शंकर प्रसाद नेपाल (काठमाडौँ)
- १८. ईन्दिरा शाक्य (भैसेपाटी ललितपुर)
- १९. सुरज गुरुङ (गोरखा)
- २०. कृपा शेर्पा (भोजपुर)
- २१. अन्जु कुमारी सिङ (बर्दिया)
- २२. बसन्त तामाङ्ग (काभ्रे)
- २३. श्याम बहादुर क्षेत्री (पर्बत)
- २४. पुजन कर्माचार्य (स्यांग्जा)
- २५. सुरेन्द्र परेल (पर्सा)
- २६. फुर्वा शेर्पा (सिन्धुपाल्चोक)
- २७. जानकी कुमारी अधिकारी (काठमाडौँ)
- २८. भविन्द्र नाथ लामा (सिराह)
- २९. बिमल ताम्राकार (काठमाडौँ)
- ३०. कृष्णलाल सूवेदी (नवलपरासी)
- ३१. डोलराज काफ्ले (स्यांग्जा)
- ३२. यमुना गुरुङ (लम्जुङ्ग)
- ३३. राम बहादुर साह (काठमाडौँ)
- ३४. श्याम श्रेष्ठ (काठमाडौँ)
- ३५. सुमन नेपाल (बारा)
- ३६. ओम प्रकाश सापकोटा (सुर्खेत)
- ३७. साविर मलाङ (सिराह)
- ३८. रत्न कुमार राइ (भोजपुर)
- ३९. चिन्तामणि महतो (तम्सरिया-५, नवलपरासी)
- ४०. सुनिल कुमार श्रेष्ठ (काठमाडौ)
- ४१. दोर्जे र बल बहादुर गुरुङ (सेतिवास गोरखा)
- ४२. संचे लामा (घुम्थाङ्ग, सिन्धुपाल्चोक)
- ४३. प्रभात बिक्रम थापा (तार्केस्वर, काठमाडौँ)
- ४४. विकास कुमार ओझा (डुमरिया, सर्लाही)
- ४५. कृपा श्रेष्ठ (भोजपुर)
- ४६. शखा गुरुङ (आबुखैरेनी, तनहुँ)
- ४७. सम्मर बहादुर क्षेत्री (ओखलढुंगा)
- ४८. नारायण प्रसाद आचार्य (इमरुवा सुनसरी)
- ४९. निलिमा श्रेष्ठ (काठमाडौँ)
- ५०. बिमल ताम्राकार (काठमाडौँ)
- ५१. जगत बहादुर तामाङ (खिगीदेम्वा, ओखलढुंगा)
- ५२. यमराज बिष्ट (भिरकोट, गोरखा)
- ५३. विजय कुमार गुप्ता (करुकटुवा, सर्लाही)
- ५४. निर्मल गुरुङ (चितवन)
- ५५. बिनोद फुयाल (कागेश्वरी, काठमाडौँ)
- ५६. पूर्ण बहादुर राई (धरान सुनसरी)
- ५७. भवेश ज्ञावाली (रामग्राम, नवलपरासी)
- ५८. भुषण कुमार श्रेष्ठ (काठमाडौँ)
- ५९. खुम बहादुर केसी (शुषनावती, रोल्पा)
- ६०. अनुप सापकोटा (गोदावरी, ललितपुर)
- ६१. नारायण कुमार श्रेष्ठ (मण्डन, काभ्रे)
- ६२. नासिर आलम अन्सारी (कलैया, बारा)
- ६३. सुधिर प्रसाद गौतम (काठमाडौँ)
- ६४. मिना तामाङ्ग (महांकाल ७, काठमाडौँ)